Sunday, April 26, 2015

Nepal Earthquke Translation

सगरमाथा आधारशिविर क्षेत्रमा २१७ पर्यटक बेपत्ता

217 tourists missing in Everest Base Camp



सगरमाथा आधार शिविरबाट २ सय भन्दा बढी विदेशी पर्यटक वेपत्ता भएका छन्। शनिबारको भुकम्पसँगै आएको हिम पहिरोमा परेका ३२ जनालाई उद्दार गरी काठमाडौं ल्याएको छ। हिमपहिरोमा परी घाइते भएका २९ जनाको लुक्ला अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ।

More than 200 foreign tourists have been missing from the Base Camp of Everest. On Saturday 32 were rescued and brought to Kathmandu after the earthquake on Saturday. 29 tourists are being treated  at a hospital in Lukla, according to police.

हिमपहिरोमा परी मरेका २२ विदेशीको शव काठमाडौं ल्याइएको छ। सगरमाथा आधार शिविर क्षेत्रमा पुगेका तीनसयमध्ये बाँकी सम्पर्कविहीन छन्।

22 people who died have been brought to Kathmandu. Remaining of the 300 who had reached the area of the Everest Base Camp are out of contact

No comments: